बिराटनगर , पौष ५ गते , आगामि १४औं महाअधिबेशन लाई ध्यानमा राखेर नेपाली काँग्रेश मोरड्डले संगठन समायोजनको काम धमाधम थालेकोछ । यसै सिलसिलामा आज गा्रमथान गाँउपालीका स्तरिय संगठनको सभापतिमा किरण कुमार विश्वास( तुलसी ) लाई चयन गरीएको छ ।
ग्रामथान ५ को तेतरीयामा आयोजित कार्यक्रममा नेपाली काँग्रेशका केन्दिय सदस्य महेश आचार्यको उपस्थितिमा सो घोषणा गरिएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि महेश आचार्य , अतिथिहरु महासमिति सदस्यहरु , विश्वनाथ रिजाल , भक्तिनाथ माझी , राम कुमार विश्वकर्मा , बल ब.खवास, विराटनगर महानग।पालीका की उप मेयर इन्दिरा कार्की , क्षेत्रिय सभापति विनोद बस्नेत लगायतका बक्ताहरुले सम्बोधन गर्नु भएको थियो । यस अघि कटहरी गाउँपालीकाको सभपतीमा राम कुमार कामत लाई चयन गर्दै कटहरी का विभिन्न वार्डहरुको पनि समायोजन समापन गरीएको काँग्रेश ले जनाएको छ ।
वि.स. २०३७ साल बैशाख २५ गते सप्तरी जिल्लाको सक्करपुरा गा.वि.स. वाड नं. १ मा पिता विनोद प्रसाद देव र माता श्रीमती सुगन्धा देवका पहिलो पुत्रको रुपमा जन्मनु भएका अनुप देव करिब १२, १५ वर्ष देखि मोरङ्ग जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दा गर्दै शिक्षा क्षेत्रमा शिक्षासेविको रुपमा हाल कार्यारत रहनु भएको छ ।
मास्टर डिग्री पढ्दै रहनु भएका अनुप देव २०६२ साल देखि मोरङ्ग जिल्लालाई कर्मथलो बनाएर निरन्तर शिक्षा क्षेत्रमा सामाजिक योदान दिइरहनु भएको छ ।
बिराटनगर , मंसिर २९ गते , बुढीगंगा २ स्थित बगबनमा रहेको लोटस सार्वजनिक विधालयका १ सय ५९ बिधार्थि लाई आज एक समारोहका विच १ नं. प्रदेश सभा सदस्य माननिय चुम नारायण तबदारले खाजा खुवाएर पोषण युक्त दिवा खाजा कार्यक्रमको उद्घाटन गर्नुभयो ।
१. दाइ स्वागत छ याहाँलाई
Ò धन्यवाद ।
२. अहिले नेपालको राजनितिले कुन मोड र कुन बाटो लिएको छ दाई ?
विराटनगर , मंसिर २० गते नेपाल ग्रामिण विकाश समाज केन्द्र द्धारा निर्मित जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन आज एक समारोहका विच १ नं. प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले गर्नु भयो ।
बुढिगंगा गाउँपालिका वार्ड नं. ३ को सार्वजनिक जग्गामा वनेको उक्त भवनको उद्घाटन समारोह लाई प्रमुख अतिथि १ नं प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी , प्रदेश योजना आयोगका अध्यक्ष सुबोधराज प्याकुरेल , १ नं प्रदेशसभा सदस्य चुमनारायण तबदार , बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द माझि , बुढीगंगा ३ का वडाध्यक्ष तिलक मंडल , नेरुडे का अध्यक्ष डा . भेषराज धमला लगायतका बक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।