५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन आदेश दिएको छ ।

Comment


अध्यक्षलाई राज्यमन्त्री र सदस्यलाई विशिष्ट श्रेणीको तलब सुविधा, जिल्ला संयोजकलाई सहसचिव र सदस्यलाई शाखा अधिकृतसरहको तलब सुविधा

काठमाडौँ — कोभिड–१९ को महामारी फैलिन नदिन लकडाउन जारी रहेकै बेला सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले घरघडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउन नेकपा चितवनका नेता देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको हो
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ मा जगत् देउजा ९सिन्धुपाल्चोक०, भीमबहादुर कार्की ९कास्की०, मञ्जली शाक्य ९ललितपुर० र दिनेशचन्द्र यादव ९बाँके० र सात प्रदेश सरकारले तोकेका एकरएक जना सदस्य रहने जानकारी दिए ।

Comment


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भारतबासीको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने भएका छन् ।
उनको सचिवालयले एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएको हो ।

Comment



काठमाडौँ — सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्या उने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ ९कोरोना भाइरस० को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

Comment

 


बिराटनगर , चैत्र २६ गते , बिराटनगर वार्डनं.३ मा अबस्थित श्री राधाकृष्ण प्रणामी सनातन समिति र राधाकृष्ण प्रणमी मन्दिर वाइजुराज समिति युवा परिषद ईकाइ समितिको संयुक्त आयोजनामा राहत स्वरुप रु ५१०००। –एकाउन्न हजार) नगद बिराटनगर महानगरपालिका लाई हस्तान्तरण गरिएको छ ।

Comment