विराटनगर, जेष्ठ ७ गते हरेक सिजनमा उनि लक्ष्मण महतो ६ देखि १० लाखको टमाटर मात्र बेच्थे यस पटक लकडाउनका कारण ६ लाखको टमाटरमा आधा टमाटर उनको कुहिएर गयो ।

Comment

 


अमेरिकी वैज्ञानिकहरुले म(हामारीका रुपमा विश्वभर फैलिएको को(रोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर सं(क्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको को(रोनाभाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशीयाली छाएको छ ।
औषधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको सकारात्मक अ(सर वालस्ट्रिट सहित विश्वको शेयर बजारमा देखिएको छ । अमेरिकामा एक दशकयताकै सबैभन्दा ख(राब आर्थिक स्थिति देखिए पनि वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ । अर्कातर्फ जर्मनीको पनि दोस्रो वि(श्वयुद्ध पछि पहिलोपटक अर्थव्यवस्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।

Comment


सर्वोच्च अदालतले नागरिकता नभए पनि राहत वितरण गर्न आदेश दिएको छ । दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले आइतबार यस्तो आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘महामारी परेको अवस्थामा पनि राज्यले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्नुपर्ने र यस्तो अवस्थामा दिने कुनै राहत विनाभेदभाव दिनुपर्ने भन्ने सम्बन्धमा कुनै भेदभाव रहेको देखिँदैन ।’

Comment

 

 

 

 

३ जेठ, बुटवल । बुटवलका जुम्ल्याहा दाजुभाइ लव(कुश पन्थीले ‘नर्स रोबोट’ निर्माण गरेका छन् । कोरोना विशेष अस्पतालमा मानव जनशक्तिको सट्टा यन्त्रमानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरूले ‘गो कोरोना’ नामको नर्स रोबोट बनाएका हुन् ।
एन्ड्रोइड एप्लिकेसन ९एप० को माध्यमबाट यो रोबोटलाई मोबाइलमार्फत चलाउन सकिन्छ । चार फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक १२ एमपी क्यामेरा, रेड लिड आइ स्पिकिङ इभेन्ट र रेड लिड माउथ स्पिकिङ इभेन्ट जस्ता प्रोग्रामिङ गरिएको छ

Comment


बिराटनगर, जेष्ठ ५ गते, कोरना भाइरसका कारण लकडाउन सुरु भएपछि खान नपाएर बिचल्लिमा परेका बिपन्न , अतिबिपन्न र कोशि अस्पतालका बिरामी र कुरुवाहरुलाइ समेत विगत ४४ दिन देखि लगातार खाना खुवाईरहेको नेपाल तरुण दल मोरङ ले जनाएको छ ।

Comment