लेखक ः राजन के शी  

प्रकृति र मानव लगायत सम्पूर्ण जैव जगतको पारिस्थितीक पद्दति बमोजिम जीवन चक्र अगाडी बढाउन एक आपसमा परनिर्भता रहि अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । पृथ्वीमा जैव जगतको उत्पति र विकाशका श्रृङ्खलालाई हेर्दा पर्यावरणमा आएका उचाव चडावले धेरै जीवहरुको अस्तित्व नामेट भएको छ भने कैयौं जीवहरु लोपोन्मुख सूचीमा परेका छन् । प्रकृति–मानव र पर्यावरणका विचको सम्बन्धका बारेमा अध्यन गर्दा विश्व वातावरण र पारिस्थितीक पद्दतिलाई राम्ररी वुझ्न जरुरी छ । पृथ्वीमा अस्तित्वमा रहेका सवै जीव तथा वनस्पति जगतको एक–अर्कामा निर्भरता रहेको छ ।

Comment


विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । अस्पतालमा आउनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो ।

Comment

काठमाडौं, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ विवादलाई सतहमा ल्याएको छ । शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।

Comment

 

 

काठमाडौं । सरकारले कोरोना माहामारीका कारण यसको वर्षको दशै तिहार लगायतका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ ।

Comment

 

 

 

 

आज बुधबारबाट अमेरिका जानको लागि डिभी कार्यक्रमको आवेदन खुल्दै छ । सन् २०२२ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि नेपालमा स्थानीय समयानुसार आज बुधबार रातको ९:४५ बजेदेखि आवेदन खुल्ने छ ।

डिभीमा २०७७ कार्तिक २५ रातको १०:४५ बजेसम्म आवेदन दिन सकिने छ ।  नेपाल स्थित अमेरिकी दुतावासले डि.भी. आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गरेको छ। दुतावासले डि.भी. कार्यक्रममा सहभागी हुनका लागि शुल्क नलाग्ने भएकोले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दुतवासले आग्रह गरेको छ । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि स्वयम् जिम्मेवार हुनु पर्ने जिम्मेवार हुने दुतावासले जनाएको छ।

Comment