उर्लाबारी, १३ साउन  । मोरङको उर्लाबारी नगरपालिका १३ साउनx बिहानदेखी पूर्ण लकडाउन भएको छ । नगरपालिकाको विषद् व्यवस्थापन केन्द्रको बैठकले १३ साउन मध्यरात १२ बजेदेखि १९ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिनुभयो ।

Comment

 

नेपाली कांग्रेसले सावन १२ गते देशैभरिका वडाबाट शुरु हुने गरी तय गरेको पार्टीको १४ औँ महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।कांग्रेस शभापती शेर बहादुर देउबाको निजी निबास बुढानिलकण्ठमा आज (शनिबार) बसेको बैठकले यस्तो निर्णय गरेको बैठकपछी कांग्रेस केन्द्रिय सदस्य अर्जुन नरसिंह केसिले बताए ।

Comment

        

 

   कुनैपनि व्यक्ति जसले ६० बर्ष देखि ननुहा’ई बसेका छन् भन्ने सुन्दा तपाईंलाई पत्यार न’लाग्न सक्छ ।

तर, विश्वमा यस्ता व्यक्ति भेटि’एका छन् जो ६० बर्ष देखि ननुहाई बसेका छन् । यो प्रसङ्ग इरानको हो । सामाचार माध्यमहरुमा जनाईएअनुसार, इरानका ८० वर्षीय अमो हाजीले ६० वर्षयता नुहा’एका छैनन् ।

Comment

 मोर∙ जिल्ला का १७ वटा स्थानिय निकाए अन्तरगत बुढीगंगा गाउँपालीका को वाड नं.१ को पुर्बि सिमाना सिंगिया खोला,दक्षिण सिमाना बिराटनगर महानगर पालिकाको वार्ड नं. १ , उत्तर सिमाना बुढीगंगा गाउँपालिका कै वार्ड नं. ३ को दक्षिणमा पर्ने शान्तिचौक पुर्ब जाने बाटो र पश्चिम सिमाना बुढीगंगा कै वाड नं.२ संग सिमाना जोडिएको कोशी राजमार्ग भित्र पर्ने यो वार्ड साविक टंकिसिनवारी गा.वि.स.को वार्ड नं. १ र ३ मिलेर बनेको हो ।

        वि.सं.२०७४ साल असार मा सम्पन्न स्थानिय निर्बाचन बाट युबराज पौडेल वडाध्यक्ष , सदस्यहरु लोकनाथ कट्टेल,बल बहादुर मगर, महिला सदस्य मुना वाग्ले र दलित महिला सदस्य अनिता ऋषिदेब सहित त्तकालिन ने.क.पा.एमालेको टिमले बिजय हासिल गरेको थियो । अब झण्डै एक बर्ष कार्यकाल बाँकि रहेको निर्बाचित जनप्रतिनिधिको उस टिमले यस वार्डको विकाश निर्माणमा निक्कै राम्रो भुमिमका निर्बाह गरेको स्थानियहरुको प्रतिक्रिया छ । यसै सन्दर्भमा आ.ब. २०७७ । ०७८ मा यस टिमले गरेको कार्य प्रगति विबरण यस प्रकार रहेको छ ।

Comment

विराटनगर, ८ साउन । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भूमिसुधार तथा मालपोल कार्यालय विराटनगरको सेवा बन्द हुने भएको छ । दुई जनामा संक्रमण पुष्टि भएर १ साउनदेखि कार्यालयले आंशिक सेवा प्रवाह गर्दै आएको थियो ।

Comment