विराटनगर, ७ साउन । विराटनगरसहित मोरङ जिल्लाभरी अब ६ बजेसम्म मात्र बजार पसल खोल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सुचना अनुसार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म मात्र बजार पसल खोल्न पाइने भएको हो ।

यस अघि साँझ ८ बजेसम्म बजार पसल खोल्न अनुमति दिएकोमा कोरोना संक्रमण दर बढ्दै जान थालेपछि उक्त अवधि घटाइएको होे ।

 

 

 

 

 

 

 

Comment

 

काठमाडौं – गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनीहरुलाई सपथ गराएकी हुन् ।

Comment

 

आजको नेपाल खबर :सत्तारुढ नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्रीसहित ११ मन्त्रालय कांग्रेसको भागमा पर्ने आँकलनसहित तीनओटै समुहले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको हो ।

Comment

\

 

काठमाडौँ। नेपाली काँग्रेसको महाधिवेशन साउन अन्तिमबाट सुरु हुने गरी केही दिन सर्ने भएको छ । काँग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्ने गरी कार्य तालिका बनाएको भए पनि सो कार्य तालिका प्रभावित भइसकेको छ।

Comment

 

\

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको उपलब्ध गराउने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Comment