काठमाडौँ, ४ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।
काठमाडौँ । साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने चलन छ। ज्योतिष शास्त्र अनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ ।
काठमाडौं ।
सत्ताबाट हटेपछि शक्ति घट्छ र शक्ति घटेपछि आफ्ना भनिएकाले पनि धमाधम छाड्छन् भन्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सन्दर्भमा पनि मिल्न थालेको छ ।
काठमाडौं। ४८ किलोको एउटा माछा ७२ लाख रुपैयाँमा बिक्री भएको छ । पाकिस्तानको ग्वादरका एक माझीले जेवानीको समुद्र किनारमा समातेको त्यो दुर्लभ माछा यति महंगो मूल्यमा बिक्री भएको हो ।
आजको नेपाल खबर :राजनीति र कूटनीतिमा मौन बस्नु वा प्रतिक्रिया दिनु दुवै अर्थपूर्ण हुन्छन् । भारत र चीनको छिमेकी मुलुक हो, नेपाल । नेपाल र भारतको भौगोलिक सीमामात्रै जोडिएको छैन, परापूर्वकालदेखि धर्म संस्कृति, परम्परा, रीतिरिवाज, वैवाहिक सम्बन्ध पनि कायम रहँदै आएको छ ।