“ विरामिका लागी डाक्टर भगवान समान हुन ” यो बाक्यांश धनकुटा नगरपालिका वार्ड नं.१५ मुलघाट कि २९ बर्षिय राधिका वश्ति मा लागु भएको छ ।
आज भन्दा २० बर्ष पहिले उनि आफ्््नो घर मुलघाट बाट पढ्नका लागी झापाको सदरमुकाम पुगीन । फूपुको घरमा बसेर पढ्दा झण्डै ६ , ७ बर्ष उनि सार सौंदै थिइन । एक दिन घरमा एक्काशि बेहोस भएर ढलिन । घरका सबै डराए । उनकी फूपु भन्छिन काटेको खसि जस्तै छटपटाइन , आँखा सेतो पारेर फर्काइन , जिब्रो टोकेर दाँत बाँधिन , हात खुट्टा सिधा पारेर तनक्क तन्किइन र मुठ्ठी खोल्नै नसक्ने गरी बाँधिन , त्यसको आधा पौने घण्टा पछि होस आयो । फूपु फूपाजु ले उन लाइ स्थानिय डाक्टरका मा लगे । स्थानिय डक्टरहरुले दिमाग सम्बन्धि समस्या भएकाले यसको उपचार तत्काल नेपालमा उपलब्ध नभएकाले भारतको शिलिगुडी लैजान सल्लाह दिए ।
बिराटनगर, फाल्गुण २० गते, बिषेश कारण जनाउदै फाल्गुण २० गते बोलाईएको प्रदेश नं १ को प्रदेश सभा बैठक सुचना प्रकाशीत गरी स्थकीत गरीएको छ । प्रश्तुत सुचना जस्ताको तस्तै ः
बिराटनगर, माघ २६ गते, जनताको बलिदानि पुर्ण संघर्स द्धुारा स्थापित संविधान सभाबाट निर्मित नेपालको संविधान २०७२ को उल्लंघन र धज्जी उडाउने काममा प्रधानमन्त्रि ओलिमात्र नभएर अहिले ओलि सरकार विरुद्धमा लागेका दहाल र नेपाल पनि उत्तिकै दोषि रहेको ने का केन्द्रिय सदस्य एवं पुर्व मन्त्रि महेश आचार्यले आरोप लगाउनु भएको छ
फाइल फोटो स् प्रविन मृत्यु प्रकरणमा न्याय माग्दै उर्लाबारीमा प्रदर्शन गरिरहेका स्थानीय र इन्सेटमा सदीक्षा बास्तोला ।फाइल फोटो स् प्रविन मृत्यु प्रकरणमा न्याय माग्दै उर्लाबारीमा प्रदर्शन गरिरहेका स्थानीय र इन्सेटमा सस्तोला ।
विराटनगर । पुस ५ गते मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शव स्थानीय गोदाबरी अस्पतालमा फेला पर्यो । परिवारले हत्या नै भएको दाबी गर्योप । इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिए । तर, प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर बास्तोला मृत्यु प्रकरण सम्बन्धी मुद्दा सरकारी वकिल कार्यालयले अदालत लगेन । सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन ९मिसिल० अनुसार अदालतमा मुद्दा दर्ता नगरी पक्राउ परेका एक आरोपीलाई माघ २ गते हाजिरी जमानीमा छाड्न निर्देशन दियो ।
लेखकःराजन के शी
अहिले हामीहरुले दैनिक रुपमा जे जति वातावरणीय समस्याहरु भोगी रहेका छौ ती सवै मानिसहरु द्वारा गरिएका असन्तुलित र गलत कृयाकलापका कारण नै हुन । मानिसहरु अन्य जीव जनावर भन्दा चेतनशिल प्राणी भएकै कारण मानिसहरुले जंगली युग (आदिम साम्य युग) बाट विकसीत गर्दै आधुनिक युगसम्म आईपुगेको छ । अहिलेको आधुनिक युगसम्म आईपुग्ला मानिसले जीवनलाई सहज र सुख सुविधा युक्त वनाउने उदेश्यले थुप्रै मेसिन, औजार यातायातका साधनहरु, स्वास्थ्य उपचारका सामाग्रीहरु हात हतियार आम संहारक खतरनाक वम गोला वारुद आदिको आविष्कार गरी उत्पादन गर्न प्राकृतिक श्रोत र साधनहरुको असिमित दोहन गरिरहेका छन् । वलशाली देश तथा व्यक्तिहरुले अन्यायपूर्ण ढंगले प्रकृतिको दोहन गरिरहँदा प्रकृतिमा चलिरहेको पारिस्थितीक पद्दतिमा भयानक रुपले वदलाव आएको कारण जैविक विविधतामा ह्रास आएको छ । परिणाम स्वरुप पृथ्वीको तापमान दिन प्रतिदिन वढिरहेकाले जलवायु परिर्वतन नाटकीय ढंगले भईरहेका छ ।