२८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् ।

नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि जनता समाजवादी पार्टीका नेता रुष्ट बनेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए ।

Comment

काठमाडौं । नेपाली कांग्रेसले थप १६ जिल्लाका २१ स्थानको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसद्वारा जारी विज्ञप्तिअनुसार बाँकी नामावली क्रमशः सार्वजनिक गरिनेछ । यसअघि पनि कांग्रेसले केही जिल्ला र स्थानहरूको क्रियाशीलको नामावली सार्वजनिक गरिसकेको छ ।

Comment

 


बिराटनगर , चैत्र २० गते , ६३ औं राष्ट्रिय सहकारी दिवशको उपलक्ष्यमा संजाल वचत तथा ऋण सहकारी ले एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सहकारीका सात सिद्धान्तमा आधारीत सात रंगका मैनबत्ती बाल्दै संजालका अध्यक्ष कृष्ण प्रसाद धिताल ले सबै लाई उत्तरोत्र प्रगतीको कामना गर्नुभयो ।

त्यसैगरी सचिब अशोक पौडेल , उपाध्यक्ष लक्ष्मि घिमिरे , सदस्य दुर्गा प्रसाद पौडेल ले सहकारीर सहकारी दिवश का बारेमा चर्चा गर्नुभएको थियो ।

Comment

महामारीले कसरी परिवारलाई तहस नहस पारेको छ भनेर बिराटनगरको एक परिवार उदाहरण भएको छ । रोग पुुष्टि भएपछि अस्पताल भर्ना भएका चार मध्ये तीन जनाको मृत्यु भै सकेको छ । एक जना उपचाररत छन् । मृत्यु भएका अभिभावकको शवमा दागवत्ती दिने नै अस्पतालमा भर्ना भएपछि अन्तिम संस्कार नै प्रभावित भएको छ ।

Comment

 

बिराटनगर , चैत्र १३ गते , प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँगे्रश मोर∙का पुर्ब सभापती एवं संविधान सभा सदस्य अशोक कोईरालाको आज ९औं पुण्य तिथिका दिन ने.का.मोर∙को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

Comment